Media and Stories
Community based Orientation
09 Apr, 2026
बुढानीलकण्ठ नगरपालिकाका वडा-आधारित समुदायहरूका लागि जलवायु परिवर्तन कार्यक्रम २०८२/१२/२३ देखि २०८२/१२/२५ सम्म वडा न १,२,३,४,५,६,७,८,९,१०,११,१२,१३ मा सफलतापूर्वक सम्पन्न भयो, जसले स्थानीय बासिन्दा र सरोकारवालाहरूको उत्साहजनक सहभागितामा जलवायु परिवर्तनका कारणहरू, शहरी प्रभावहरू र राम्रा अभ्यासहरूबारे बुझाइमा सत्र सन्चालन गरियाे । सत्रहरूले शहरी इकोसिस्टम-आधारित अनुकूलन (Urban EbA) लाई बाढी, पहिराे, माटो कटान, हिलो पहिरो, शहरी ताप द्वीप प्रभाव, पानिजन्य रोगहरू र डढेलाे जस्ता बढ्दो जोखिमविरुद्धको समुदायस्तरबाट आवश्यक रणनीतिका रुपमा तयार गर्ने, साथै नेपाल र छिमेकी देशहरूका सफल राम्रा उदाहरणहरू प्रस्तुत गर्दै प्रकृति-आधारित समाधानहरूले शहरी इकोसिस्टम-आधारित अनुकूलन (Urban EbA) र दिगो विकास कसरी मजबुत बनाउँछन् भनी देखाइयाे। यस पहलले समुदायहरूलाई इकोसिस्टम-आधारित अनुकूलन (Urban EbA) सम्वन्धि जनचेतना बढाउने, क्षमता अभिवृद्धि गर्ने र इकोसिस्टम रणनीतिहरू अपनाएर जोखिम घटाउने तथा स्थानीय वातावरण संरक्षण गर्ने सिकाइहरु प्रदान गरियाे ।
All Media and Stories
27 May, 2026
08 Feb, 2026
23 Jan, 2026
07 Jan, 2026
17 Dec, 2025
17 Dec, 2025
17 Dec, 2025